मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर बिक्री खुल्ला



काठमाडौं ५ जेठ  । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई दिन लागेको हकप्रद सेयर आजबाट बिक्री खुल्ला भएको छ ।

बैंकले हकप्रद बापत १ः०.५ कित्ता सेयर दिन लागेको हो । जसबाट १ लाख ५० हजार कित्ता बिक्री गरिने बैंकले जनाएको छ । उक्त हकप्रद साउन ८ गते भित्र भरिसक्नु पर्ने छ । त्यसकोलागी बैंकले बिक्री प्रबन्धकमा प्रभु क्यापीटललाई नियुक्त गरेको छ ।

प्रकाशित : ५ असार २०७४, सोमबार ०२:५६