एनसीसीको कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसीको कारोबार खुल्यो



काठमाडाै ६ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोबार खुल्ला भएको छ । एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको विवाद र अदालतको फैसलाको कारण एनसीसीको सेयर कारोबार रोक्का भएको थियो ।

नेप्सेले मंगलबारदेखि एनसीसीको सेयर कारोबार खोलेको छ ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०६:५७