सानिमाको सेयरको लिलामी असार १५ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमाको सेयरको लिलामी असार १५ गतेबाट



काठमाडौं ७ असार ।सानिमा बैंकको सर्बसाधारण समुहको २ लाख ११ हजार ४७ कित्ता सेयरको लिलामी असार १५ गतेबाट हुने भएको छ ।हकप्रद निश्कासनमा आबेदन नपरेको सर्बसाधारण समुहको सेयर बैंकले लिलामीमा बिक्री गर्न लागेको हो ।सिआईबीएल क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त सेयर लिलामी भर्ने अन्तिम मिति असार २२ गतेलाई तोकिएको छ ।

इच्छुक आबेदन कर्ताले १०० रुपैयाँ तिरेर सिआईबीएल क्यापिटलबाट बोलपत्र फारम खरिद गरी आफुले खरिदगर्न चाहेको सेयर संख्या र मुल्य उल्लेख गरी गोप्य आबेदन दिन सक्ने छन् ।

 

 

प्रकाशित : ७ असार २०७४, बुधबार ०७:००