प्रभु क्यापिटलको हकप्रद असार २५ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु क्यापिटलको हकप्रद असार २५ देखि



काठमाडौँ, ८ असार । प्रभु क्यापिटल लिमिटेडले असार २५ गतेदेखि हकप्रक सेयर जारी गर्ने भएको छ । क्यापिटले २ः१ अनुपादमा जारी गर्न लागेको हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ ।

क्यापिटलको जेठ २० गते बसेको साधारण सभाले एक सय रुपैयाँ अंकित १४ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

जेठ १८ गतेसम्म सेयरधनी कायम भएकाले हकप्रद सेयर भर्न सक्ने क्यापिटले जनाएको छ ।

 

 

प्रकाशित : ८ असार २०७४, बिहीबार ०६:३०