श्री इनभेस्टमेन्टको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

श्री इनभेस्टमेन्टको दर्ता किताब बन्द



काठमाडौं ११ असार । श्री इनभेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। असार २५ गते विशेष साधारण सभा हुने लागेकोले असार १४ गते दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०६:१०