कन्काईको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कन्काईको दर्ता किताब बन्द हुने



काठमाडौं ११ असार ।कन्काई विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकले १ बराबर २ दशमलव १४ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले असार १९ गते दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०६:३६