Feature News

कन्काईको दर्ता किताब बन्द हुने



काठमाडौं ११ असार ।कन्काई विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकले १ बराबर २ दशमलव १४ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले असार १९ गते दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०६:३६