साल्ट ट्रेडिङ्को बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साल्ट ट्रेडिङ्को बोनश शेयरको मुल्य समायोजन



काठमाडौं १४ असार । साल्ट ट्रेडिङ् केपर्रेसनको २० प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । २ सय ३८ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने २ सय २३ रुपैया रहेको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०५:५५