प्रोग्रोशिभ फाइनान्सको दर्ता किताब बन्द हुने « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

प्रोग्रोशिभ फाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं १५ असार । प्रोग्रोशिभ फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। असार २९ गते साधारण सभा हुने लागेकोले असार २३ गते देखि असार २९ गते सम्म दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहीबार ०५:४८