पाँच करोड रुपैयाँको दहि खाए उपत्यकावासीले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाँच करोड रुपैयाँको दहि खाए उपत्यकावासीले



काठमाडाै १६ असार । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ ।

असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

प्रकाशित : १६ असार २०७४, शुक्रबार ०२:४२