रिलायवल माइक्रोफाइनान्सको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायवल माइक्रोफाइनान्सको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं १८ असार । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १ हजार ८ सय ४३ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने १ हजार २६ रुपैया रहेको छ ।

प्रकाशित : १८ असार २०७४, आईतवार ०५:५४