लाईसेन्सका लागि अब सडक परीक्षा अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लाईसेन्सका लागि अब सडक परीक्षा अनिवार्य



काठमाडौं, १९  असार । सवारी चालक अनुमतिपत्र लाईसेन्सका लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायलमा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यदि सडकमा पनि गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाईसेन्सका लागि अयोग्य मानिनेछ । लेन अनुशासन, ट्राफिक बत्ती, टि बेल्टलगायत आधारभुत नियममा लापरबाही गरे लाईसेन्स पाईने छैन ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०३:१३