कन्काईको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कन्काईको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं १९ असार । कन्काई विकास बैँक लिमिटेडको २ सय १४ प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ ।२ सय ३१ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने २ सय ९९ रुपैया रहेको छ ।

प्रकाशित : १९ असार २०७४, सोमबार ०६:०४