यी हुन संसारका सबै भन्दा हट महिला सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

यी हुन संसारका सबै भन्दा हट महिला सीईओ



व्यापारको दुनियामा सबै महिला पनि पुरुषको तुलनामा पछाडी छैनन् । कम्पनी होस या कुनै पनि क्षेत्रमा उनिहरुले अाफ्नो दमदार उपस्थिती देखाएाका छन् । तपाईलाई यहाँ संसारका फरक फरक कम्पनीका टप १० हट सीईअोका बारेमा जानकारी दिने प्रयास गरेका छाैँ ।
१ .हिलरी रोलैड


ईक्लिक इंटरएक्टिव इंक र यो भन्दा अगाडी फ्री ऑनलाइन पोर्टफ़ोलियो टूल वेबसाइट NewFaces.comकी सीईओ हुन। हिलरी मात्र १५ बर्षको उमेरमा अाफ्ना यी दुइ प्रोजेक्ट्सलाई सुरु गरे थिइन ।

३. मारिसा मेयर

३०० मिलयन डलर की मालकिन मारिसा यंगेस्ट फ़ॉर्चून ५०० सीईओ भै सकेकी छिन । स्टैनफोर्ड यूनिवर्सिटी से ग्रैजुएशन गरेकि मारिसा गूगलका लागि स्पोक्सपर्सन र एग्जिक्युटिव भएर काम गरेकी छिन ।

३. जेनिफर हैमन

जेनिफरले २००९ मा रेंट द रनवे वेबसाइट सुरु गरेकी थिइन। जेनिफरको यो क्रिएशनले महिलाका लागि भाडमा सहज तरिकाले राम्रा कपडा उपलब्ध गराउथ्यो ।

४. टॉरी बर्च

४६ वर्षीय टॉरीको पहिचान भनेको फैशन डिजायनर हो । तर उनलाई परोपकारीको रुपमा पनि चिनिन्छ । उनि अाफ्नै फैशन लेबल ‘टॉरी बर्च’ सञ्चालन गर्छिन । निम्न अाय भएका परिकारका लागि सहयोग गर्न उनले ‘टॉरी बर्च फाउंडेशन’ को शुरू गरेकी हुनु जस्ले महिलाको आर्थिक स्थिति सुधारमा बढावा दिने खालका कार्यक्रम सञ्चालन गर्छ ।

५. डायलन लॉरेन

दुनियाको सबै भन्दा ठूलो कैंडी स्टोर ‘डायलन्स कैंडी बार’ शुरु गर्ने डायलनको उमेर ३८ मात्रै छ । आज ‘डायलन्स कैंडी बारको संख्या अायरल्यान्ड, न्यू योर्क र ह्यूस्टन जस्ता ठाउमा लोकप्रिय छ ।

६. विक्टोरिया रैंसम

न्यू जीलैंड की निवासी विक्टोरियाले ट्रैवल र अडवेंचर कम्पनी वाइल्डफयर काे शुरुवात गरेकी थिइन । हॉर्वर्डबाट एमबीए ग्रैजुएट विक्टोरिया ले अाफ्नो बिजनसलाई एउटा उचाइमा पुर्याउन सफल भएकी थिइन । पछि उनले को-फाउंडर एलन कॉर्डलाई एक साथ मिलाए फाइल्डफायरलाई गूगललाई २५० मिलयन डलरमा बेचिन।

७. लेस्ली ब्लॉडगेट

बेयर एसेन्उल्स नामक कम्पनी शुरु गरेर अाफ्नो बिजनस 1.7 बिलयन डलर सम्म पुर्याउने लस्लीले अाफ्नो वेग्लै पहिचान बनाएकी छिन ।

८. जेसी ड्रेपर

एक अभिनेत्रीको रुपमा अाफ्नो पहिचान बनाएकी जेसी ड्रेपर वैली गर्ल टक शोको होस्ट संगै प्रड्यूसर र राइटर पनि हुन । वैली गर्ल सीईओको रुपमा अाफ्नो जिम्मेवारी निभाउदै उनले यूसीएलए से ग्रैजुएशन पूरा गरि
९. टायरा बैंक्स

टायराले माेडलिंगको दुनियामा अाफ्नो बेग्लै पहिचान बनाएकी छिन। टायराले १९९९मा टीजोन नामक शुरु गरिन टीजोन काे उद्देश्य लाइफ स्किल्स र लीडरशिप क्वालिटीको विकास गर्नु थियो ।

१०. क्लेयर चेंबर्स

शुरुमा चेंबर्स एक म्यानेजमेन्ट कन्सल्टेन्ट काे रुपमा काम गर्थिन पछि उनले अाफ्नै कम्पनी खोलिन । समाचार स्रोत

प्रकाशित : २० असार २०७४, मंगलवार ०६:५५