एनआईसी एशियाको नयाँ शाखा मुगुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशियाको नयाँ शाखा मुगुमा



काठमाडौं २० असार ।एनआईसी एशिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा स्थापना भएको छ । सो शाखाको सोमबार एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरे । यससँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

प्रकाशित : २० असार २०७४, मंगलवार ०७:३६