यति एयरलाइन्सकाे जहाज ठुलाे दुर्घटना हुनबाट जाेगियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यति एयरलाइन्सकाे जहाज ठुलाे दुर्घटना हुनबाट जाेगियो



काठमाडाै २२ असार । पाेखरा बिमानस्थलमा बिहीबार यति एयरलाइन्सकाे जहाज ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे छ । अवतरणकाे क्रममा जहाजको नोज हृविल लक भएपछि बिमानमा समस्या देखिएकाे तर मानवीय क्षती भने केही नभएकाे पाेखारस्थित बिमानस्थलका शुरक्षा अधिकारीहरूले बताएका छन ।

काठमाडौंबाट यात्रु लिएर आएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्समा खराबी देखीएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन नसकेकाे बताइएकाे छ । काठमाण्डाैबाट अाएकाे बिमान अन्तत उतै फर्केकाे थियाे ।

प्रकाशित : २२ असार २०७४, बिहीबार ११:३४