८ दशमलव ९३ अंकले ओरालो लागेर बन्द भयो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

८ दशमलव ९३ अंकले ओरालो लागेर बन्द भयो नेप्से



काठमाडौँ २६ असार ।कोरोबार को दोस्रो दिन आज नेप्से ओरालो लगेको छ। सोमबार नेप्से ८ दशमलव ९३ अंकले ओरालो लागेको हो । सोमबार कारोबारमा आएका १५० कमपनीको २८ लाख ६५ हजार ९२ कित्ता सेयरबाट ६९ कारोड ३५ लाख ९७ हजार ५ सय ४१ रुपैयाको कारोबार भएको छ।
सोमबार कारोबारमा आएका उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । सोमबार सबैभन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। सोमबार इन्स्योरेन्स समुह ५९ दशमलव ६३ अंकले ओरालो लागेको छ। सोमबार जलविधुत समुह १६ दशमलव ५३ अंकले,होटल समुह १५ दशमलव ०८ अंकले, विकास बैँक समुह ११ दशमलव ५४ अंकले, बैँक समुह ८ दशमलव ७५ अंकले, अन्य समुह ४ दशमलव ०४ अंकले र फाइनान्स समुह ३ दशमलव ०७ अंकले ओरालो लागेको छ।
सोमबार उतपादनमुलक समुह भने उकालो लागेको छ । सोमबार उतपादनमुलक समुह ५५ दशमलव ७५ अंकले उकालो लागेको हो ।

प्रकाशित : २६ असार २०७४, सोमबार ०९:२९