सेञ्चुरी कमर्सियलको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेञ्चुरी कमर्सियलको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं २७ असार । सेञ्चुरी कमर्सियल बैक लिमिटेडको ४० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । २ सय ९५ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने ३ सय ३३ रुपैया रहेको छ ।

प्रकाशित : २७ असार २०७४, मंगलवार ०६:०१