सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद छुट्ला है « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद छुट्ला है



काठमाडौं, २७ असार । सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद शेयर जेठ २५ गतेबाट निष्काशन भइरहेको छ । हकप्रद शेयरमा जेठ १४ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । बैंकले निष्काशन गर्न लागेको १०दशमलव ३ अनुपातको हकप्रद शेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले एक करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलव १३ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कहाँबाट दिन आवेदन ?

आवेदकले सिद्धार्थ बैंकको हात्तिसार काठमाडौंसहित अधिकांश शाखा कार्यालय र लक्ष्मी क्यापिटल मार्केटबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

प्रकाशित : २७ असार २०७४, मंगलवार ०७:१७