सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले  बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले  बोनस शेयर दिने



काठमाडाै २७ असार ।सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले  बोनस शेयर दिने भएको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २१ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश दिने  जानकारी नेप्सेले दिएकाे छ । लगानीकर्ताले उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउँने छन् ।

प्रकाशित : २८ असार २०७४, बुधबार ०५:५६