लुम्बिनी बिकास बैंकको हरिनगरामा शाखा कार्यालय विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी बिकास बैंकको हरिनगरामा शाखा कार्यालय विस्तार



काठमाडौं, ३० असार । लुम्बिनी बिकास बैंक लिमिटेडले“ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता”अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पु¥याउने घोषित नीति अनुरुप असार ३० गते देखी सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका, वडा नं. ४ हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय स्थापना गरेको छ ।उतm शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गर्नु भएको थियो ।
। उतm कार्यक्रमको सभापतित्व विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीूले गर्नु भएको थियो भने स्वागत मन्तब्यनायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले गर्नु भएको थियो । स–सानानिक्षेप परिचालनतथा कृषिएवँ साना ब्यवसायमा कर्जा लगानी गरि तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो ।

लुम्बिनी विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकी करण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीयकार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहितकुल ५१ वटाशाखा सञ्जालहरु र १२ वटा ब्त्ःबाटआफ्नो बैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

 

प्रकाशित : ३० असार २०७४, शुक्रबार ०९:५५