भृकुटी स्टक कम्पनीलाई तीन दिन सेयर कारोबार गर्न बन्देज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

भृकुटी स्टक कम्पनीलाई तीन दिन सेयर कारोबार गर्न बन्देज



काठमाडौं  १ साउन । भृकुटी स्टक कम्पनीले अाजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हाे ।

धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार(साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०८:१६