०दशमलव ९ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

०दशमलव ९ अंकले उकालो लाग्यो नेप्से



काठमाडौ१ साउन । अर्थिक वर्ष २०७४/७५ को पहिलो कारोबार, आज नेप्से ० दशमलव ९ अंकले उकालो लागेको छ ।आइतबार कारोबारमा आएका बैड. फाइनान्स र इन्स्योरेनस समुह बाहेका अरु सबै समुहले गुमाएका छन् । आइतबार कारोबारमा आएका १४९ कमपनीको १२ लाख ९४ हजार २ सय ५९ कित्ता सेयरबाट ६८ करोड १२ लाख ६२ हजार ५ सय २० रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै फाइनान्स समुहले कामएको छ। आज फाइनान्स समुह १०दशमलव ९३ अंकले उकाले लागेको छ । आइतबार बैँक समुह २ दशमलव ४१ अंकले र इन्स्योरेन्स समुह १ दशमलव ४८ अंकले उकालो लागेको छ ।
आइतबार जलविधिुत समुहले सबै भन्दा धेरै गुमाएको छ । आइतबार जलविधुत समुह ८ दशमलव ९१ अंकले ओरालो लागेको छ। आइतबार होटल समुह ५ दशमलव ८२ अंकले, अन्य समुह ५ दशमलव ५ अंकले, विकास बैक समुह ० दशमलव ४४ अंकले र उतपादनमुलक समुह ० दशमलव २१ अंकले ओरालो लागेको छ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०९:३१