नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद दिने



काठमाडौं, साउन ४ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई २ बारबार १ अनुपातमा  हकप्रद शेयर दिने भएको छ ।  साउन ४ गते बसेको संचालक समिति बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको जनकारी  नेप्सेले दिएकाे छ ।

प्रकाशित : ४ श्रावण २०७४, बुधबार १०:०७