नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर सुचिकृत



काठमाडौं ८ साउन । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर सुचिकृत भएको छ । बैँककाे ४९ लाख ३४ हजार ६ सय ६३ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको हो। एस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति पछिको शेयर, आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०६:१२