नेशनल लाईफ इन्स्योरेन्सको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल लाईफ इन्स्योरेन्सको बोनश शेयरको मुल्य समायोजन



काठमाडौं ८ साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ । १ हजार ९ सय ९२ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने १ हजार ९ सय ८८ रुपैया रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०६:१८