विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा



काठमाडौं ८ साउन । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।

बैकले भदै ४ गते विशेष साधारण सभा गर्न लागेकोले साउन २४ गते देखि भदै ४ गते सम्म दर्ता किताब बन्द रहने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०८:२६