जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर पक्का



 काठमाडौं, ८ साउन । जनरल फाइनान्स लिमिटेडले एक बराबर १.२५ को अनुपातमा अर्थात १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निश्चित भएको छ । कम्पनीलाई हकप्रद निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १६ लाख ५२ हजार ८५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशनक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०९:४७