६ दशमलव ४८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ दशमलव ४८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ९ साउन । सोमबार नेप्से ६ दशमलव ४८ अंकले ओरालो लागेर बन्द भएको छ। सोमबार कारोबारमा आएका धेरै जसतो समुहले गुहाएका छन् । सोमबार कारोबारमा आएका १५३ कम्पनीको १७ लाख २५ हजार ८ सय ५५ कित्ता सेयर बाट १ अर्ब ५ करोड ५३ लाख ३२ हजार ६ सय ७ रुपैयाको कारोबार भएको छ ।

सोमबार होटल समुहले सबै भन्दा धेरैै गुमाएको छ। सोमबार होटल समुह २६ दशमलव ७१ अंकले ओरालो लागेको छ। सोमबार बैँक समुह १५ दशमलव २६ अंकले, विकास बैँक ७ दशमलव ०४ अंकले, जलविधुत समुह ४ दशमलव ०२ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले ओरालो लागेको छ।
सोमबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । सोमबार इन्स्योरेन्स समुह १ सय दशमलव ७ अंकले उकालो लागेको छ। सोमबार उतपादनमुलक समुह ३९ दशमलव ७८ अंकले, र फाइनान्स समुह ३ दशमलव ६१ अंकले उकालो लागेको छ।

प्रकाशित : ९ श्रावण २०७४, सोमबार ०९:२८