लक्ष्मी भ्यालु फण्डले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी भ्यालु फण्डले नगद लाभांश दिने



काठमाडौं,११ साउन। लक्ष्मी भ्यालु फण्ड–एकले लगानीकर्तालाई नगद लाभांश दिने भएको छ । कम्पनीको साउन ११ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जानकारी नेप्सेले दिएको छ। ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०५:४८