संग्रिला डेभलपमेन्टको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संग्रिला डेभलपमेन्टको शेयर सुचिकृत



काठमाडौं ११ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर सुचिकृत भएको छ । कसमस डेभपलमेन्टलाई एक्वाएर गरेको सांग्रिला डेभलपमेन्ट बैँककाे ११ लाख २४ हजार ९८७.५ कित्ता शेयर अाज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०६:५१