ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत



काठमाडौं ११ साउन ।ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ ।बैंकको ८३ लाख ७६ हजार ८०२.२९ कित्ता शेयर सूचीकृत भएको हो । बैंकको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछिको शेयर अाज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०६:५४