यसरी डुब्दैछ साझा प्रकाशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी डुब्दैछ साझा प्रकाशन



काठमाडौं १२ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग रुपमा संस्थालाई कराेडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ ।

शर्माले कक्ष ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक ईङलिस् पुस्तक छापाखानभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी विक्रि गरिरहेको पाईएको हो ।

यी तीनैवटा पुस्तक कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थी सबैले पढ्नैपर्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ०३:३०