किन्ने हो ? ८ करोड ८४ लाखको मोटरसाइकल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किन्ने हो ? ८ करोड ८४ लाखको मोटरसाइकल



काठमाडाै १२ साउन । चर्चित मोटरसाइकल निर्माता हार्ले डेविडसनले हालसम्मकै महंगो मोटरसाइकल सार्वजनिक गरेको छ। ह्यामवर्ग मोटरसाइकल डेज एक्सोपमा राखिएको यो मोटरसाइकलको उत्पादन भने लिग जेनसनले गरेको हो।

मोटरसाइकलमा ठुलो मात्रामा सुनको प्रयोग गरिएको छ । डेभीडसनले यसलाइ स्पेशल इडिसन बाइक भनेको छ।

यसको मुल्य नेपाली रुपैयामा करिब ८ करोड ८४ लाख हुन आउँछ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहीबार ११:३५