सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त



काठमाडौं १६ साउन । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंकका सिइओ किशोर महर्जनको पदावधि सकिएपछि सो पदमा नियुक्त भएका हुन् । गुरुङ बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए। उनी बैंकिङ क्षेत्रमा दुर्इ दशकदेखि कार्यरत छन्। गुरुङले यसअघि हिमालयन बैंक,ग्लोबल बैंक,मेगा बैंकमा कार्यरत थिए ।

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ०५:४३