७ दशमलव ५६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७ दशमलव ५६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ १७ साउन । मंगलबार नेप्से ७ दशमलव ५६ अंकले उकालो लागेको छ । मंगलबार कारोबारमा आएका १५८ कमपनीको २१ लाख २१ हजार २ सय ३८ कित्ता सेयर बाट १ अर्ब ४ करोड ५८ लाख ९२ हजार ७ सय ३८ रुपैयाको कारोबार भएको छ। मंगलबार होटल र इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।
मंगलबार इन्स्योरेन्स समुह ४१ दशमलव ६२ अंकले र होटल समुह ३ दशमलव १२ अंकले ओरालो लागेको छ। मंगलबार सबैभन्दा धेरै विकास बैँक समुहले कमाएको छ । मंगलबार विकास बैँक समुह ४४ दशमलव ५९ अंकले उकालो लागेको छ । मंगलबार उतपादनमुलक समुह ४३ दशमलव ५४ अंकले, जलविधुत समुह १६ दशमलव १८ अंकले,अन्य समुह ९ दशमलव ५५ अंकले, फाइनान्स समुह ८ दशमलव ५४ अंकले र बैँक समुह १ दशमलव ३८ अंकले उकाले लागेको छ।

प्रकाशित : १७ श्रावण २०७४, मंगलवार ०९:३०