सुनचाँदीको मूल्य ह्रवात्तै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनचाँदीको मूल्य ह्रवात्तै घट्यो



काठमाडाै १८ साउन । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५४ हजार ८ सयमा कारोबार भएको छापावालको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावला गुणस्तरको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०५:५५