जनरल फाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनरल फाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं १८ साउन । जनरल फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।

फाइनान्सले हकप्रद शेयर दिन लागेकोले साउन २६ गते दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ०६:४७