सिटिजन्स बैंक द्वारा भूकम्प पिडितलाई नगद वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंक द्वारा भूकम्प पिडितलाई नगद वितरण



काठमडौं  १८ साउन। विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको गुम्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा २०७४ साल साउन  ६ – १३ गते सम्म आठ दिने नगद वितरण(Cash Camp) कार्यक्रमको आयोजना गरेको थियाे । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ११:००