कामना विकास बैंकले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कामना विकास बैंकले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं, २२ साउन  । कामना विकास बैंकले लगानीकर्तालाई १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको नेप्सेले जनाएको छ । बैंकले सेवा विकास बैंकलाई मर्जर गरेपछि उक्त हकप्रद शेयर जारी गर्न लागेको हो ।

प्रकाशित : २२ श्रावण २०७४, आईतवार ०६:००