लगानी गर्दै हुनुहुन्छ ? यस कारण अावश्यक छ वित्तीय सल्लाहकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लगानी गर्दै हुनुहुन्छ ? यस कारण अावश्यक छ वित्तीय सल्लाहकार



अाम मानिसहरुलाई लाग्छ वीत्तीय सल्लाहकार धनाढ्य मानिसहरुका लागि मात्रै अावश्यक हुन्छ । अाम मानिसहरु भन्ने गर्छन मेरो त्यती स्यालरी त छैन वित्तीय सल्लाह लिनु र ? साच्चै भन्दा यस्तो धारणा गलत हो । वित्तीय सल्लाह नलिइ तपाईले बचत गर्न सक्नु हुन्छ,तर जीवनमा फाइनान्सीयल रिक्सलाई भने कम गर्न सक्नु हुन्न ।
एउटा वित्तीय सल्लाहकारले निम्न प्रकारका सहायता गर्न सक्छ ।

१‍. वित्तीय जोखिम कम गर्नको लागि
२. लगानी मा इन्फ्लेशन रिक्सको प्रभाव नगन्य बनाउनको लागि ।
३. तपाईको करियर भरि लगातार बढोतरीको रिक्स र रिटर्न रेसियोको ध्यानमा राख्नको लागि ।
४. लगानीको उदेश्य अनुसारको उपलब्धी वित्तीय विकल्पको सर्वोतम चयन गर्नको लागि ।
५. तपाईको जिवनमा विभिन्न महत्वपुर्ण वित्तीय कर्तव्यलाई पुरा गर्दै लगानीको उपयुक्त वित्तीय योजना बनाउन ।

त्यसैले तपाईले वित्तीय क्षेत्रको बारेमा राम्रोसंग जानकारी राख्ने वा तपाईका शुभचिन्तक र तपाईलाई सहि सुचना दिने संग सहि तरिकाले काम गर्न सक्नु हुने छ ।

(नोटः शेयर बजार वा जुनसुकै लगानीका क्षेत्रहरु रिक्समा अाधारित रहेका हुन्छन । लगानी गर्नु भन्दा पहिला बजारको नियम र शर्तहरुमा तपाईले ध्यान दिएर अध्ययन गर्नुस् । यो लेख पाठकको जानकारीको लागि हो यसको अाधामा भएको लगानीबाट हुने लाभ र हानीको अर्थबजार डटकम जिम्मेदार हुँदैन ।)

प्रकाशित : २४ श्रावण २०७४, मंगलवार ०७:१२