८ दशमलव १९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव १९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २६ साउन । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ ।बिहिबार नेप्से ८ दशमलव १९ अंकले ओरालो लागेको छ । बिहिबार कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । बिहिबार कारोबारमा आएका १६१ कमपनीको २० लाख १० हजार ४ सय ७७ कित्ता सेयर बाट ९२ करोड ७९ लाख ३० हजार २ सय ३९ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। बिहिबार इन्स्योरेन्स समुह १६ दशमलव ७५ अंकले ओरालो लागेको छ। बिहिबार, विकास बैँक समुह १२ दशमलव ३६ अंकले,बैँक समुह ९ दशमलव ९१ अंकले, होटल समुह ४ दशमलव ४६ अंकले, अन्य समुह ३ दशमलव ७६ अंकले र जलविधुत समुह २ दशमलव ३७ अंकल आरालो लागेको छ ।

बिहिबार उतपादनमुलक र फाइनान्स समुह भने उकालो लागेको छ । बिहिबार उतपादनमुलक समुह १२ दशमलव ३४ अंकले र फाइनान्स समुह १ दशमलव ११ अंकले उकालो लागेको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०९:४१