हिमालयन पावर पार्टनरको साधारण शेयर सूचिकृत « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

हिमालयन पावर पार्टनरको साधारण शेयर सूचिकृत



काठमाडौं,२६ साउन  । हिमालयन पावर पार्टनर लिमिटेड  को साधारण शेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १ करोड ६ लाख ५४ हजार १ सय ७० कित्ता आईपीओ आज साउन २६ गते सूचिकृत भएको  जानकारी नेप्सेले दिएकाे छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार १०:१३