नागरिक लगानि काेषकाे बोनस शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागरिक लगानि काेषकाे बोनस शेयरको मुल्य समायोजन



काठमाडौं २७ साउन । नागरिक लगानि काेषकाे २१ दशमलव ८५ प्रतिशत बोनस शेयरको मुल्य समायोजन भएको छ ।

३ हजार ८ सय ८२ रुपैया काएम भएको बोनस शेयरको औसत आधार मुल्य भने ३ हजार ३ सय १८ रुपैया रहेको छ ।

प्रकाशित : २७ श्रावण २०७४, शुक्रबार १२:२८