नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो छ अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तो छ अवस्था



काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्व १६ करोड खुद नाफा गरेको छ । बैंकले अघिल्लो आवमा २ अर्व ५५ करोड नाफा गरेकोमा यो वर्ष ५० करोड बृद्धि भएको हो ।

०७४ असारसम्म १ खर्व २५ अर्व निक्षेप संकलन गरी १ खर्व ६ करोड कर्जा लगानी गरेको छ ।बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा रहेको छ भने खराब कर्जा ०.८३ प्रतिशत रहेको छ ।

बैंकको चुक्तापुजी ९ अर्ब २४ करोड रहेको छ । त्यस्तै जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा मात्र बैंकले चार अर्बभन्दा बढीले जगेडाकोष बढाएको छ । बैंक नेपालको सबैभन्दा बलियो बैंक हो । एक खर्ब २५ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ६ अर्ब कर्जा तथा लगानी गरेको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १०:३६