लक्ष्मी बैंकको नयाँ शाखा मणिग्राममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकको नयाँ शाखा मणिग्राममा



काठमाडौं । लक्ष्मी बैंकले रुपन्देहीको मणिग्राममा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । मणिग्राम शाखा, जोगीकुटीबाट स्थानान्तरन भएको हो ।

जोगीकुटीमा हुने कारोबार बुटवल शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ११:५८