नेपाल बंगलादेश बैंकको शाखा लेखनाथ र बागलुङमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बंगलादेश बैंकको शाखा लेखनाथ र बागलुङमा



काठमाडौं। नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा ४६औं र ४७औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले पोखरा लेखनाथ महानगरपालिकाको बूढी बजारमा र बागलुङ नगरपालिका स्थित जिपपार्कमा नयाँ शाखा शुरू गरेको हो ।

 

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १३:०९