नेपाल बंगलादेश बैंकको शाखा लेखनाथ र बागलुङमा « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

नेपाल बंगलादेश बैंकको शाखा लेखनाथ र बागलुङमा



काठमाडौं। नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा ४६औं र ४७औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले पोखरा लेखनाथ महानगरपालिकाको बूढी बजारमा र बागलुङ नगरपालिका स्थित जिपपार्कमा नयाँ शाखा शुरू गरेको हो ।

 

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १३:०९