कति पुग्यो सुनको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कति पुग्यो सुनको भाउ ?



काठमाडाै  । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भईरहेको छ । तेजावी सुन पनि तोलामा ४ सयले घटेर भने प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ९ सय रुपियाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार ११:४९