मात्र ६ सेकेन्डमा ह्याक हुन्छ तपाईको क्रेडिट कार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

मात्र ६ सेकेन्डमा ह्याक हुन्छ तपाईको क्रेडिट कार्ड



एजेन्सी । पछिल्लो समय बैंकमा प्रविधीको संगै डिजीटल पेमेन्टलाई बढावा दिन थालिएकाे छ । तर यसलाई जानकारहरुले त्यती राम्रो भने मानेका छैनन् । उनिहरुको भनाई अनुसार तपाईको डेबिट र क्रेडिट कार्ड करिब ६ सेकेन्ड भित्र ह्याक गर्न सक्छन । बैज्ञानिकहरुको भनाइ मान्ने हो भने तपाईको डेबिट र क्रेडिटमात्र ६ सेकेन्डमा ह्याक हुन्छ ।

शाेध प्रमाणित
अमेरिकन एकेडेमी म्यागजीन ieee अाईईई सेक्युरेटि एन्ड प्राइवेसीले गरेको एक शेाध प्रकाशित गरेको छ । त्यसमा भनिएको छ अनलाइनको ट्रान्जेक्सन सहज तरिकाले फ्रडको शिकार हुन्छ ।

 

 

कसैले पत्तो पाउदैनन

यूकेको न्यूक्यासल युनिवर्सिटीले भीसा पेमेन्ट सिस्टमको कमीलाई पतालगाएको छ । तपाईको कार्डबाट फर्ड हुन्छ तर कसैलाई पत्तो हुदैन । यसको पत्ता न बैंकले लगाउन सक्छ न कुनै नेटवर्कले । अटोमेटिक र सिस्टमेटीक रुपमा ह्याकरले सोझै सेक्युरेटी डाट लिन्छन र त्यसबाट एक सेकेन्डमा नै सेक्युरेटी डाटा भेरिफाइ गर्छन ।

ल्यापटप र इन्टरनेट बाट हुन्छ ह्याक

न्यूक्यासल टीमका अनुसार कार्डको डाटा ल्यापटप र इन्टरनेटको सहायताले मिल्छ । अनलाइन पेमेन्टको समयमा अलग अलग तरिकाको सुचना अलग अलग वेबसाइटमा पुर्याउछन र यसलाई तीन भागमा बढ्छन ।

साबधानी अप्नाउनुस

मेसिन, कार्ड नम्बर, एक्सपायरीङ डेट, सीवीवी कोड जस्ता विभिन्न जानकारी खोजी सहज तरिकाले गर्न सक्छन फ्रडहरुले । कुनै वेबसाइटस अमान्य पेमेन्टको सही तरिकाले अनुगमन गर्न सक्दैन । यस कारण अनलाईन पेमेन्टमा जोखिम बढ्दै गएको छ । यस कारण हरेक समय चनाखो बस्नु नै उत्तम मान्न सकिन्छ ।

प्रकाशित : १ भाद्र २०७४, बिहीबार १२:२८