हिमालयन पावरले कारोबारकाे लागिकति पायो रेञ्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन पावरले कारोबारकाे लागिकति पायो रेञ्ज



काठमाडौं।हिमालयन पावर पार्टनर लिमिटेडको पहिलो कारोबारकाे लागि १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज पाएको छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि यो मूल्य रेञ्ज दिएको हो ।

कम्पनीको शेयर आगामी भदौ ४ गतेबाट कारोबारमा आउनेछ । कम्पनीको शेयर नेप्सेमा एचपिपिएल सिम्बोलबाट कारोबार हुनेछ ।

प्रकाशित : २ भाद्र २०७४, शुक्रबार १२:४३