मञ्जुश्री फाइनान्सले ल्यायो विशेष योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्री फाइनान्सले ल्यायो विशेष योजना



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १३ प्रतिशत ब्याज दिने गरी स्पेशल डिपोजिट अफर ल्याएको छ । फाइनान्सले न्युनतम ६ देखि बढीमा १३ महिनासम्मका लागि मुद्धति निक्षेप योजना ल्याएको हो । निश्चित अवधिका लागि यो योजना ल्याएको फाइनान्सले जनाएको छ ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार ११:१५